Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रौतहट

ईलाका प्रशासन कार्यालय, चन्द्रनिगाहपुर, रौतहट

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रौतहट

ईलाका प्रशासन कार्यालय, चन्द्रनिगाहपुर, रौतहट

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

2077-11-04

2077-11-04


इलाका प्रशासन कार्यालय, चन्द्रनिगाहपुर, रौतहट

नागरिक वडापत्र

सि.नं.

प्रवाह हुने सेवाहरु

पेशगर्नु पर्ने कागजातहरु

लाग्नेदस्तुर

जिम्मेवार फाँट र अधिकारी

गुनासो सुन्ने अधिकारी

लाग्ने समय

कैफियत

नागरिकता

(क) बंशज नागरिकता वितरण

 

  • अनुसूचि १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय तहबाट दुवै कान देखिने हालसालैको फोटो समेत प्रमाणित आवेदन फाराम ।
  • जन्म दर्ता/ जन्म प्रमाणित पत्र सक्कल र प्रतिलिपि ।
  • आमा, बाबु वा आफ्नो वंशज तर्फका तीन पुस्ता भित्रका नातेदारको नागरिकताको प्रमाणपत्र ।
  • शैक्षिक योग्यताको प्रमाणपत्र ।
  • सनाखतको लागि एकाघरका अभिभावक ।
  • स्पष्ट मुखाकृती (दुवैकान) देखिने हालसालै खिचिएको (२.५×३) CM साईजको स्तरीयफोटो २ प्रति (रातो Background नभएको) ।
  • विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाहदर्ता प्रमाणपत्र, घरपट्टीको एकाघरको सनाखत, माईतीपट्टीको बाबु वा बंशज खुल्ने नागरिकताको प्रमाणपत्र प्रतिलिपि।
  • बसाईसराईको हकमा बसाईसराई प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, नक्सापासको प्रमाण, पानी, विजुली, टेलिफोन महशुल कार्ड आदिको प्रमाण ।
  • पेश गरिएका नागरिकताहरूको आधिकारिकता CCIMS बाट वा सम्वन्धित जिल्ला बुझिने ।
  • उल्लेखित प्रमाणहरु पेश गर्न नसकिएको हकमा स्थलगत प्रहरी सर्जमिन र अन्य थप प्रकृयाहरु अवलम्वन गरिने ।

रु१० को हुलाक टिकट

नायब सुब्बा/ शाखा अधिकृत

(नागिरकता फाँट)

कार्यालय प्रमुख

प्रमाण पुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि।

 

 

 

 

 

 

 

(ख) जन्मको अधारमा ना.प्र. प्राप्तको सन्ततीको लागि

  • अनुसूचि १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय तहबाट दुवै कान देखिने हालसालैको फोटो समेत प्रमाणित आवेदन फाराम ।
  • आमा  बाबुको नेपाली नागरिकताको नागरिकताको प्रमाणपत्र ।
  • जन्म दर्ता प्रमाण पत्र  सक्कल रप्रतिलिपि ।
  • पारिबारिक विवरण र फोटो टाँस गरेको नाता प्रमाणित ।
  • स्थायी बसोबास प्रमाणित (कहिलेदेखि कस्तो जग्गामा?)
  • १६ बर्ष उमेर पुरा भएको र जन्मस्थान समेत खुलेको प्रमाण (जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणत्र) ।
  • सनाखतको लागि एकाघरका अभिभावक ।
  • स्पष्ट मुखाकृती (दुवैकान) देखिने हालसालै खिचिएको (२.५×३) CM साईजको स्तरीय फोटो २ प्रति (रातो Background नभएको) ।
  • विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाहदर्ता प्रमाणपत्र, घरपट्टीको एकाघरको सनाखत, माईतीपट्टीको एकाघरको नागरिकताको प्रमाणपत्र।
  • बसाईसराईको हकमा बसाईसराई प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, नक्सापासको प्रमाण, पानी, विजुली, टेलिफोन महशुल कार्ड आदिको प्रमाण ।
  • पेश गरिएका नागरिकताहरूको आधिकारिकता CCIMS बाट वा सम्वन्धित जिल्ला बुझिने ।
  • उल्लेखित प्रमाणहरु पेश भएपछि स्थलगत प्रहरी सर्जमिन र अन्य थप प्रकृयाहरु अवलम्वनगरिने।

रु१० को हुलाक टिकट

नायब सुब्बा/ शाखा अधिकृत

(नागिरकता फाँट)

कार्यालय प्रमुख

प्रमाण पुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि।

 

 

 

 

 

 

 

() बैवाहिक अंगिकृत

  • अनुसूचि ७ बमोजिमको विवरणभरी सम्बन्धित स्थानीयतहबाट फोटो समेत प्रमाणित गरेको आवेदन फाराम ।
  • आफू जन्मेको मुलुकको नागरिकता वा नागरिकता सरहका कागजात आइडी वा ग्रीनकार्ड वा मतदाता कार्ड आदि लिएका  ब्याक्तिहरुले सो त्यागगरेको निस्सा वा त्याग गर्न प्रकृयामा रहेको सम्वन्धित दुताबास वा सम्वन्धित देशको नागरिकता हेर्ने निकाय वा भारतीयको हकमा जिल्ला मेजिष्टे«ट वा जारी गर्ने निकायबाट निजको आधार कार्ड वा मतदाता कार्ड त्यागको कारवाहीचली प्रकृयामा रहेको भनी दिएको प्रमाण।
  • पतिको नागरिकता र विवाहदर्ता, पतिको मृत्यु भएको भए मृत्युदर्ता प्रमाणपत्र, पतिको तीनपुस्ता भित्रको नागरिकता र नाताखुल्ने प्रमाण र सनाखत । 
  • स्पष्ट मुखाकृती (दुवैकान) देखिने हालसालै खिचिएको (२.५×३) CM साईजको स्तरीय फोटो ४ प्रति (रातो Background नभएको)।
  • अनुसुचि बमोजिम शपथ ग्रहण गर्नुपर्ने  ।
  • सनाखत गर्नुपर्ने ब्याक्ति स्वयम उपस्थित हुनुपर्ने ।
  • आबश्यक देखिएमाथप प्रमाण प्रहरीसर्जमिन बुझिने ।

रु१० को हुलाक टिकट

 

 

 

 

 

नायब सुब्बा/ शाखा अधिकृत

(नागिरकता फाँट)

कार्यालय प्रमुख

प्रमाणपुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि।

 

 

 

 

 

 

() बाबुले अंगिकृत ना.प्र. प्राप्ती गर्नु पुर्व जन्मेका सन्तानको ना.प्र.

  • स्थानिय निकायको सिफारिस सहित अनुसूची–७ बमोजिमको ढाँचामा प्रमुख अधिकारी समक्ष रितपूर्वक निवेदन।
  • बाबु आमाको नेपाली नागरिकताको प्रमाणपत्र ।
  • बाबु आमासँग निवेदकको नाता प्रमणित ।
  • नेपालमा बसोबास गरिरहेको व्यहोरा खुल्ने स्थानिय तहको सिफारिस ।
  • निवेदकको जन्ममिति र जन्म स्थान खुल्ने गरी गाउ विकास समित नगरपलिकाले गरिदिएको सिफारिस र जन्म दर्ता प्रमाण पत्र ।
  • नेपालमा अध्ययन गरेको भए शैक्षिक योग्यताको प्रमाणपत्र ।
  • नेपालमा स्थायी बसोबासगरी काम गरेको भए सोको प्रमाण ।
  • मतदाता नामावलीमा नाम भएको भए वा मतदाता परिचयपत्र प्राप्त गरेको भए सोको प्रमाण ।
  • नेपाल नागरिकता नियमावली २०६३ को नियम ७ को उपनियम ५ बमोजिम निवेदन प्राप्त भएपछि सोहि दिन निवेदकको तीनपुस्ते खुल्लाइ गरिएको सार्वजनिक सूचना ।
  • निवेदक अंगिकृत नेपाली नागिरकताको प्रमाणपत्र प्राप्त व्यत्तिकै सन्तान हो भन्ने कुराको यकिन हुने अन्य कागज प्रमाण ।

रु१०  को हुलाक टिकट

 

 

 

 

 

नायब सुब्बा/ शाखा अधिकृत

(नागिरकता फाँट)

कार्यालय प्रमुख

प्रमाणपुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि।

 

 

 

 

 

 

 

() प्रतिलिपि̷ अभिलेखीकरण

  • सम्बन्धित स्थानीय तहबाट फोटो समेत प्रमाणित गरी नागरिकता प्रमाणपत्र नं. र जारीमिति समेत उल्लेख भएको अनुसूचि–२ बमोजिमको आवेदन फाराम, नागरिकताको सक्कल फोटोकपी ।
  • स्पष्ट मुखाकृती (दुवैकान) देखिने हालसालै खिचिएको (२.५×३) CM साईजको स्तरीय फोटो २ प्रति (रातोBackground नभएको) ।
  • ना.प्र.पत्र नं.,जारीमिति र जन्ममिति खुल्ने अन्य कागजात ।
  • अन्य जिल्लाको नागरिकता भए वसाइसराइको प्र.प. र सम्वन्धित जिल्लाबाट वा CCIMS बाट अभिलेख।

रु१० को हुलाक टिकट

नायब सुब्बा/ शाखा अधिकृत

(नागिरकता फाँट)

कार्यालय प्रमुख

प्रमाणपुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि।

 

 

 

() नागरिकताको संसोधन

  • अनुसूची फाराम २ बमोजिम रीतपूर्वकको निवेदन ।
  • संशेधन पुष्टी हुने कागज प्रमाण ।
  • सर्जर्मिन र अवश्यक अन्य प्रकृया ।
  • स्पष्ट मुखाकृती (दुवैकान) देखिने हालसालै खिचिएको (२.५×३) CM साईजको स्तरीय फोटो २ प्रति (रातो Background नभएको ।

(नागरिकताको प्रमाणपत्रमा उल्लेखित थर उमेर र सानातिना त्रुटीहरु मात्र सच्चाउन सकिने)

रु१० को हुलाक टिकट

नायब सुब्बा/ शाखा अधिकृत

(नागिरकता प्रतिलिपी फाँट)

कार्यालय प्रमुख

प्रमाणपुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि।

 

 

() नागरिकताको अभिलेख प्रमाणित

  • नियम अनुसारको निवेदन वा सम्वन्धित निकायको कारण सहितको पत्र ।
  • सक्कल ना. प्र. र एकप्रति छायाँप्रति ।

रु१० को हुलाक टिकट

नायब सुब्बा/ शाखा अधिकृत

(नागिरकता प्रतिलिपी फाँट)

कार्यालय प्रमुख

प्रमाणपुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि।

 

राहदानीसम्वन्धि

  • रीतपूर्वक Online फाराम ।
  • ने.ना.प्र., पत्र जन्मदर्ता, नाता प्रमाणित, नावालक परिचयपत्र, अभिभावक, संरक्षकको नागरिकता ।
  • पुरानो वा झुत्रो भए सक्कलै राहदानी।
  • विग्रिच्यातिएको, केरमेट भएको  सक्कलै राहदानी।
  • नागरिकताको प्रमाणपत्र तेश्रो वा सो भन्दा बढी प्रतिलिपि लिएको हकमा प्रहरी सर्जमीन ।
  • राहदानी वनाउन राष्ट्रिय परिचयपत्रमा दर्ता भएको प्रमाण कागज ।

रु१० को हुलाक टिकट

नायब सुब्बा/ शाखा अधिकृत

(राहदानी फाँट)

कार्यालय प्रमुख

प्रमाणपुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि।

 

E Passport को सेवा हाल स्थगित

नावालक परिपयपत्र विवरण

  • रीतपूर्वकको निवेदन र सिफारिस ।
  • बाबु आमाको नागरिकताको सक्कल र फोटोकपि ।
  • जन्मदर्ता प्रमाणपत्र र स्थानीय तहको सिफारिश र नाता प्रमाणित ।
  • शैक्षिक योग्यताको प्रमाणपत्र ।
  • निवेदक स्वयम र बाबु वा आमा मध्ये एकको उपस्थिती र सनाखत ।
  • हालसालै खिचेको फोटो २ प्रति ।
  • बसाई सरी आएकाको हकमा बसाईसराई प्रमाणपत्र र सम्वन्धित जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित वा (CCIMS Entry Print)

रु१० को हुलाक टिकट

नायब सुब्बा/ शाखा अधिकृत

(प्रशासन फाँट)

कार्यालय प्रमुख

प्रमाण पुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि

 

हातहतियार,

नविकरण

  • निर्धारित ढाँचाको निवेदन ।
  • सक्कल इजाजतपत्र ।
  • तोकिएको शुल्क बुझाएको सक्कलै बैक भौचर ।
  • सम्बन्धित हातहतियार ।

रु१० को हुलाक टिकट

नायब सुब्बा/ शाखा अधिकृत

(प्रशासन फाँट)

कार्यालय प्रमुख

प्रमाण पुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि

 

विवरण व्यहोरा

प्रमाणित

  • आदिवासी, जनजाति, दलित, मधेशी सम्बन्धी प्रमाणितको लागि रीतपूर्वकको निवेदन र स्थानीय तहको सिफारिस।
  • नागरिकताको सक्कल र एकप्रति प्रतिलिपि ।
  • नावालकको हकमा नावालक परिचयपत्र र अभिभावक ना.प्र. प्रतिलिपी ।

रु१० को हुलाक टिकट

नायब सुब्बा/ शाखा अधिकृत

(प्रशासन फाँट)

कार्यालय प्रमुख

प्रमाण पुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि

 

संस्था दर्ता

  • रितपुर्वकको निवेदन ।
  • ५  पाँच प्रति प्रस्तवित बिधान ।
  • कार्यसमिति वा तदर्थ समितिका पदाधिकारीको नागरिकताको प्रमाणपत्र प्रतिलिपि ।
  • संस्था दर्ता गर्ने सम्वन्धमा भएको निर्णयको प्रतिलिपि।
  • सम्वन्धित स्थानीयतहपालिकास्तरको सिफारिश पत्र ।
  • सरकारी कोषबाट तलव खाइरहेकाको हकमा बिभागीय स्वीकृति ।
  • कार्यसिमितिका पदाधिकारीहरुको ब्यक्तिगत विवरण ।

रु१०  को हुलाक टिकट

नायब सुब्बा/ शाखा अधिकृत

(प्रशासन फाँट)

कार्यालय प्रमुख

प्रमाणपुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि।

 

संस्था

नविकरण

  • सम्वन्धित संस्थाको पत्र ।
  • कार्यसमितिको निर्णयको छायाप्रति ।
  • साधरण सभाको निर्णयको प्रतिलिपि ।
  • गत आ.ब.को लेखापरीक्षण प्रतिवेदन ।
  • गतआ.ब.को कार्य प्रगति प्रतिवेदन र आगामी वर्षको कार्यक्रम ।
  • सक्कलै संस्था दर्ता प्रमाणपत्र र एकप्रति छायाकपि ।
  • स्थानीय तह पालिका स्तरको सिफारिस,
  • करचुक्ता प्रमाणपत्रको प्रतिलिपि ।

रु१० को हुलाक टिकट

नायब सुब्बा/ शाखा अधिकृत

(प्रशासन फाँट)

कार्यालय प्रमुख

प्रमाणपुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि।

पेश भएका कागजातहरुको सक्कल देखाउनु पर्नेछ ।

ठाडो उजुरी

  • स्पष्ट कारण सहित नियमानुसारको निवेदन ।
  • माग निवेदनलाई पुष्टि गर्ने प्रमाण ।
  • उचित र पर्याप्त कारण भएको उजुरी उपर थप कारवाहीको प्रकृया अगाडी बढाइने ।

रु१० को हुलाक टिकट

शाखा अधिकृत/ कार्यालय प्रमुख

प्र. जि. अ.

 

सोहि दिन

 

राष्ट्रिय परिचयपत्र विवरण दर्ता

  • उमेर खुलेको र जारी मिति स्पष्ट खुलेको फोटो बुझिने अवस्थामा रहेको नेपाली नागरिकताको प्रमाणपत्र सक्कल ।
  • बिवाहित महिलाको हकमा बिबाह दर्ता प्रमाणपत्र ।
  • नागरिकताको ठेगाना भन्दा अन्यत्र ठेगाना राख्न परेमा बसाईसराईको प्रमाणपत्र ।
  • नागरिकतामा उमेर नखुलेमा उमेर खुल्ने अन्य प्रामणिक कागजात ।
  • परिचयपत्र प्राप्त गर्न योग्य व्यक्तिको प्रमाणिक Online फाराम
  • व्यक्तिगत विवरणहरू (नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति/पत्नो नाम, बाजेको नाम)आदि विवरणहरु ।
  • Biometric विवरण प्रविष्ट ।

शुल्क नलाग्ने

विवरण दर्ता अपरेटर

कार्यालय प्रमुख

 

सोही दिन

 

 

 


पछिल्लो अपडेट गरिएको : 2082-09-02 10:27:11

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, चन्द्रनिगाहपुर, रौतहट .