Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रौतहट

ईलाका प्रशासन कार्यालय, चन्द्रनिगाहपुर, रौतहट

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रौतहट

ईलाका प्रशासन कार्यालय, चन्द्रनिगाहपुर, रौतहट

शनिबार, जेष्ठ ३०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

परिचय 2077-11-02

जिल्ला प्रशासन कार्यालय रौतहटको शाखाको रुपमा वि.सं. २०४६ सालदेखि स्थापना भई सार्वजनिक सेवा प्रवाह गर्दै आइरहेको यस कार्यालय हाल ईलाका प्रशासन कार्यालय, चन्द्रनिगाहपुरले प्रमुख जिल्ला अधिकारीबाट प्रत्यायोजित अधिकार बमोजिम नेपाली नागरिकताको प्रमाण पत्र वितरण, नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख रुजु गरी द्रुत तथा साधारण राहदानीको सिफारिश, समावेशी तथा अन्य सामान्य फरक नाम र विवरण प्रमाणित, समय समयमा आफ्नो कार्यक्षेत्र अन्तर्गत बजार अनुगमन, कार्यालय निरिक्षण एवं तोकिएका अन्य कार्यहरु सम्पादन गर्ने गर्दछ। ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरको सेवा प्रदान गर्ने क्षेत्रहरुमा चन्द्रपुर, बृन्दावन, र गुजरा नगरपालिका तथा गरुडा न.पा. वडा नं.९ साथै फतुवा विजयपुर न.पा.को वडा नं.८, ९ र ११ पर्दछन ।


पछिल्लो अपडेट गरिएको : 2082-09-02 10:27:11

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, चन्द्रनिगाहपुर, रौतहट .