नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
चन्द्रनिगाहपुर,रौतहट


  समाचार

NO record found

  सूचना

  • सूचना ! २०७४-९-१९

    सूचना ! सूचना !! सूचना !!!     रौतहटस्थित ईलाका प्रशासन कार्यालय, चन्द्रनिगाहपुर साविकदेखि ईलाका प्रहरी कार्यालयको अगाडि महेन्द्र राजमार्ग उत्तर चन्द्रपुर नगरपालिका वडा नं ४ ठाडाटोलस्थित श्री टंकप्रसाद दाहालको घरबाट सञ्चालन हुदै आएकोमा यही २०७४ साल माघ १ गते देखि सोही नगरपालिकाको सोही वडास्थित चण्डिका पेट्रोल पम्पअगाडि महेन्द्र राजमार्ग उत्तर ॐ शान्ति भवन जाने बाटोमा श्रीमती टीकादेवी विष्टको घरमा सर्ने भएको र उक्त मिति देखि कार्यालयले उक्त घरबाट आफ्नो सेवा सञ्चालन गर्ने भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।  २०७४/०९/१९                       ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर रौतहट…



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय